सशस्त्र प्रहरी निरीक्षक पदमा पदोन्नती भएका ५९ जनालाई दज्र्यानी चिन्ह प्रदान

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा पदोन्नती भएका एक जना तथा सशस्त्र प्रहरी निरीक्षक पदमा पदोन्नती भएका ५९ जनालाई सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा जेठ २० गते आयोजित एक समारोहका वीच दज्र्यानी चिन्ह प्रदान गर्नुभयो । नेपाल सरकार गृहमन्त्रालय सचिवस्तरको यही जेठ १७ गतेको निर्णयले उँहाहरु … Continue reading सशस्त्र प्रहरी निरीक्षक पदमा पदोन्नती भएका ५९ जनालाई दज्र्यानी चिन्ह प्रदान